Posted On: August 11, 2018

Admission Open notice

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
लिटिल बुद्ध कलेज अफ हेल्थ साईन्स मा (B.P.H – 4 years and B. Pharmacy- 4 years) मा भर्ना खुल्यो !!!

उत्कृष्ट स्वास्थ्य जनशक्ति उत्पादनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल, पुर्वान्चल विश्वबिधालय अन्तर्गत को यस लिटिल बुद्ध कलेज अफ हेल्थ साइन्स मिनभवनमा Bachelor in Pharmacy (B. Pharm) र Bachelor in Public Health (B.P.H) मा धमाधम भर्ना फारम भरिदैछ।
फारम भर्ने अन्तिम मिति २०७५ भाद्र १३ गते सम्म मात्र ।।।
थप जानकारीको लागि सम्पर्क नम्बर :01-4784458/ 01-4784459